प्रकाशले हराए रबिन्द्र मिश्रलाई


काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि विजयी खाता खोलेको छ । काठमाडौं १ बाट विवेकशील साझाका रविन्द्र मिश्रलाई ८ सय बढि मतान्तरले हराउँदै कांग्रेसका प्रकाशमान सिंह विजयी भएका हुन् । उनले १०,९३६ मत ल्याए भने मिश्रले १०११८ मत मात्र ल्याएका छन् ।

विगतमा दुई पटक संविधानसभामा जितेका सिंहले यो सँगै काठमाडौं १ बाट ह्याट्रिक गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री