काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालप्रति माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा आइतबार पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरिएको छ । श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा सबैको आंखा ओभानो देखिएन । वातावरण स्तव्ध देखिन्थ्यो । हेरौं तस्विरमा-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालप्रति माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा आइतबार पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहाललगायत नेताहरु । तस्बिर – प्रदीपराज वन्त, रासस

दाहालप्रति माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा आइतबार पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्दै दिदी रेणु दाहाल । तस्बिर – प्रदीपराज वन्त, रासस

दाहालप्रति माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा आइतबार श्रद्धाञ्जलि व्यक्त गर्दै सभामुख ओनसरी घर्ती । तस्बिर – प्रदीपराज वन्त, रासस
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने