
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा तिहार, छठ तथा नेपाल संवतको उपलक्ष्यमा आयोजना गरेको जलपान कार्यक्रमा सरिक हुनुहुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १ कात्तिक (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली, छठ पर्व र नेपाल संवत् ११३८ का अवसरमा आज आयोजना गर्नुभएको भेटघाट तथा चियापान समारोहमा सहभागी हुनुभयो ।
समारोहमा मन्त्रिपरिषद्का सदस्य पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश पूर्वसभामुख, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका वरिष्ठ कर्मचारी, उद्योगपति, व्यापारी, समाजसेवीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा