
सान फ्रान्सिस्को, असोज २८ (रासस-सिन्ह्वा) – क्यालिफोर्नियामा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३३ पुगेको क्यालिफोर्नियाको गभर्नर कार्यालयको सङ्कटकालिन सेवा कक्षले जनाएको छ ।
आगलागी नियन्त्रण प्रयासमा डढेलो प्रभावित क्षेत्रमा आएको हावा हुरीका कारण समस्या भइरहेको सो कार्यालयले जनाएको छ ।
हामी आगलागीको सङ्कटलाई अलिकति पनि नियन्त्रण गर्न नसकिएको उक्त कार्यालयका निर्देशक मार्क गिलार्डुसीले बताउनुभयो ।
आगलागी नियन्त्रणका लागि करिब नौ हजार अग्नी नियन्त्रक खटाइएको र उनीहरूले अनवरत रूपमा खटिरहेको उहाँले बताउनुभयो ।
गत आइतबार शुरु भएको डढेलोले वनक्षेत्र सहित करिब ९० हजार हेक्टर जमिनमा विनास गरेको र करिब छ हजार भौतिक संरचनालाई खरानीमा परिणत गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र