
लन्डन । एनआरएनए आइसीसी अध्यक्ष शेष घले दम्पत्ति शनिबार सांझ लन्डन उत्रिएका छन् ।
तमुधिं यूकेको निमन्त्रणामा आइतबार (अगष्ट २७) हुने ९ औं नेपाली मेलामा आतिथ्य ग्रहण गर्न घले श्रीमति जमुनाका साथ बेलायत आइपुगेका हुन् । शेष घले तमुधिं यूकेका संरक्षक हुन् । घले दम्पत्तिको स्वागतका लागि तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार डमर घले, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायत हिथ्रो विमानस्थलको टर्मिनल २ पुगेका थिए ।
तमुधिं यूकेले नेपाली मेलाका अवसरमा सर्लाही बाढी पीडितको सहयोगार्थ संकलित रकम एनआरएनए आइसीसी अध्यक्ष घलेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
घले दम्पत्तिको सम्मानमा तमुधिं यूके र एनआरएनए यूकेले सोमबार बेग्लाबेग्लै कार्यक्रम गर्ने भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार