
प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग भारतीय आसाम राइफल्स्का महानिर्देशक लेफ्टिनेन्ट जनरल शोकिन चौहानले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर सौजन्य ः नेपाली सेना, रासस
काठमाडौँ, १० साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भारतीय आसाम राइफलका महानिर्देशक लेफ्टिनेन्ट जनरल सोकिन चौहानले भेटवार्ता गर्नुभएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच आपसी हितका समसामयिक विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चौहान नेपालको छदिने भ्रमणकोे सिलसिलामा सोमबार यहाँ आउनुभएको हो ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो