बम टिपेर फाल्ने प्रहरी हवल्दारलाई गृहमन्त्रीको धन्यवाद

दाङ तुलसीपुरको आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समुहले फालेको बम टिपेर मतदान केन्द्रको बाहिर फालेर मतदान स्थलमा खटिएका कर्मचारी र मतदाताहरुलाई बचाउन सफल नेपाल प्रहरी हवल्दार दुर्गाबहादुर राना । तस्बिर ः बालाराम खड्का रासस दाङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री