लन्डन, ७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा बेलायतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा बेलायती महारानी एलिजाबेथ द्वितीयले बुधबार संसदमा गर्नुभएको सम्बोधनमा यसबारे केही पनि उच्चारण गर्नुभएन । महारानीको यस मौनताले अब ट्रम्पको बेलायत भ्रमणको विषय नै अन्यौलमा परेको छ ।
राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण होस् भन्ने पक्षमा सर्वसाधारण नरहेका तथ्य सञ्चार माध्यमहरुले यसअघि नै खुलासा गरिसकेका थिए ।
ट्रम्पको बेलायत भ्रमणको विषयलाई लिएर गरिएको एक लिखित र सार्वजनिक सर्वेक्षण गर्दा ट्रम्पको भ्रमण रद्द गराउन माग गर्दै १८ लाख व्यक्तिले सही गरेका थिए ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा