
काठमाण्डौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ कार्यक्रम जुन अन्तिमबाट शुरु हुने भएको छ । शुक्रबार सरसफाइ कार्यक्रम गर्ने सम्वन्धि एक सम्झौता पत्रमा एनआरएनए अतिथी देवो भव अभियानका तर्फबाट एनआरएनए उपाध्यक्ष भवन भट्ट र विमानस्थल पदाधिकारीबीच हस्ताक्षर भएको छ ।
फोहोर व्यवस्थापन हुन नसक्दा विमानस्थल उत्रने बित्तिकै विदेशी पर्यटकको आंखामा नकारात्मक छाप परेको तथ्य मध्यनजर गर्दै यही जुन २९ देखि सरसफाइ कार्यक्रम शुरु गरिने एनआरएनए उपाध्यक्ष भवन भट्टले जनाए । भट्टले यस अभियानमा सबैलाई साथ दिन आग्रह गरेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता