
लन्डन । ननिटनमा आयोजित एक कार्निभलमा नेपाली समुदाय सहभागी भएको छ । ननिटनमा गत ११ जुन आइतबार भएको वार्षिक कार्निभलमा नेपलिज कम्युनिटी ननिटनको अगुवाइमा नेपालीले सहभागिता जनाएका हुन् । कार्यक्रममा पहिलो नेपलिज कार्निभल क्वीन मिस रिन्जी लावतीको पनि विशेष उपस्थिति थियो ।
कार्निभलमा मौलिक पोशाकमा सजिएका नेपालीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर हजारौं सहभागीको ध्यान आकृष्ट गरे । चण्डी ढोल होस् वा चुड्का, सहभागी नेपाली समुदायको पृथक माहोल देखेर दंग थिए । सांस्कृतिक प्रस्तुति र मनोरन्जनको जिम्मा दिलीप राईको कांधमा थियो ।
कम्युनिटीका महासचिव विनोद श्रेष्ठले कार्निभलमा सहभागिताले व्यापक रुपमा नेपाली कला संस्कृति प्रष्फुटनको अवसर मिलेको बताए ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा