लन्डन । हिलिङडन गोर्खा नेपलिज कम्युनिटीको आमा समूह गठन भएको छ । तीन वर्षको गृहकार्यपछि आमा समूह गठन भएको हो ।
आमा समूहको अध्यक्षमा मिठीमाया राना, उपाध्यक्ष विमला तामाङ, सचिव सुमिता गुरुङ, कोषाध्यक्ष योगा गुरुङ, सह कोषाध्यक्ष तीर्थ राना, मनोरन्जनमा सिवा गुरुङ, धन मल्ल र सल्लाहकारहरुमा अन्जना गुरुङ र तिला पुन चयन भएका छन् । हिलिङडन गोर्खा नेपलिज कम्युनिटीकी उपाध्यक्ष अन्जना गुरुङको पहलमा आमा समूह गठन भएको हो ।
नेपाली समुदायसंग हातेमालो गर्दै बालबालिकाका लागि नेपाली भाषा कक्षालाई निरन्तरता दिने समूहको उद्देश्य छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]