लण्डन, १९ जेठ । बेलायतको प्रतिपक्षले प्रधानमन्त्ती थेरेसा मेले अमेरिकीकाले जलवायु परिर्वतनको मुद्दामा लिएको निर्णयप्रति कमजोर प्रतिक्रिया दिएका भनी कडा आलोचना भएको छ ।
अमेरिकाले हालैमात्र जलवायु सम्वन्धमा भएको पेरिस सम्झौताबाट बाहिरिने निर्णय दिएपछि विश्वनेता खास गरी यूरोपेली नेताहरुले ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् ।
बेलायतको प्रमुख प्रतिपक्षी लेवर पार्टी जेरमी कर्विनले प्रधानमन्त्री मे अमेरिकी राष्ट्रपतिको निर्णयलाई कडा आलोचना गर्न नसकेको भनी आरोप लगाउनुभएको छ ।
“बेलायती प्रधानमन्त्री मेलाई हाम्रा अन्तरराष्ट्रिय साझेदार राष्ट्रसँग एक भएर आलोचना गर्ने मौका दिइएको थियो तर उहाँ डोनाल्ड ट्रम्पबाट उपयोग हुनुभयो, प्रतिपक्ष दलका नेता कर्विनले भन्नुभयो । ”
यो उहाँको राज्यप्रतिको र हाम्रो (बेलायत) पृथ्वीप्रतिको जिम्मेवारीबाट कर्तव्यबाट विमुख भएको अवस्था हो, कर्विनले थप्नुभयो ।
बेलायतकी प्रधानमन्त्री मेले अमेरिकी राष्ट्रपतिको निर्णयप्रति निराशा व्यक्त गर्दै बेलायत पेरिस सम्झौताप्रति प्रतिवद्ध रहेको, डाइनिङ् स्टीटद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ