
काठमाडौँ महानगरपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा दिपेन्द्र लामा विजयी हुनुभएपछि राष्ट्रिय सभा गृहमा खुसीयाली मनाउँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १० जेठ । काठमाडौँ महानगरपालिकामा एक लाख ४० हजार ५५१ मतगणना गर्दा नेकपा (एमाले) ले ४६ हजार ५९३ प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ ।
अहिलेसम्मको मतगणना हेर्दा कामपाको प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य ४६ हजार ५९३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका राजुराज जोशीले ३२ हजार ७०९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, विवेकशील पार्टीकी रञ्जु दर्शनाले १६ हजार ९९६ र साझाका किशोर थापाले १२ हजार ८९८ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डङ्गोलले पाँच हजार १५६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४२ हजार ४७६, राप्रपाका राजाराम श्रेष्ठले २५ हजार २८२, साझा पार्टीका तर्फबाट निरूपमा यादवले आठ हजार ३३३ मत र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ९५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता