
काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठले एक हजार ३५ मत ल्याई विजयी हुनुको साथै महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६, खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र काँग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याई विजयी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३ जेठ । स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाको मत परिणाम आउने क्रम जारी छ ।
आज दिउँसो ४ बजेसम्म विजयी घोषित र राससमा प्राप्त मतगणनाको परिणाम यस प्रकार छ ः
दलगत आधारमा
१. नेपाली काँग्रेस ः प्रमुख÷अध्यक्ष–१९, उपप्रमुख÷उपाध्यक्ष – ११
२. नेकपा एमाले ः प्रमुख÷अध्यक्ष–१६, उपप्रमुख÷उपाध्यक्ष – १८
३. नेकपा माओवादी केन्द्र ः प्रमुख÷अध्यक्ष–सात, उपप्रमुख÷उपाध्यक्ष– तीन
४. राप्रपा ः उपप्रमुख – एक
५. स्वतन्त्र ः प्रमुख – एक, उपप्रमुख – एक
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते