काठमाडौँ, २ जेठ । स्थानीय निर्वाचनअन्तर्गतको जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य अगाडि हुनुहुन्छ ।
कूल दुई हजार १०० मत गणना गर्दा शाक्यले ६२३ नेपाली काँग्रेसका राजुराज जोशीले ५९३ मत प्राप्त गर्नुभएको छ ।
विकेकशील पार्टीका रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाको बराबर मत २३१ छ । हालसम्म प्रमुखमा २९२ मत बदर भएको छ । गणना कार्यमा तीव्रता दिन अहिले तीन समूह (टोली) बनाई गणना जारी राखिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता