
बेनी नगरपालिका–३ को वडा अध्यक्ष पदमा स्वतन्त्रबाट निर्वाचित पदम पुनको समूहले मङ्गलबार बेनीमा निकालेको विजयी उत्सव । तस्बिर ः कमल खत्री, म्याग्दी, रासस
काठमाडौँ, २ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ । मत परिणाम आउने क्रम सुरु भएको छ । आज अपराह्न १ बजेसम्म मत गणनाको परिणाम यहाँ दिइएको छ ।
दलगत आधारमा
१. नेपाली काँग्रेस ः प्रमुख-अध्यक्ष–६, उपप्रमुख-उपाध्यक्ष ः ७
२. नेकपा (एमाले) ः प्रमुख-अध्यक्ष–८, उपप्रमुख-उपाध्यक्ष ः ७
३. नेकपा (माओवादी केन्द्र) ः प्रमुख-अध्यक्ष–४, उपप्रमुख-उपाध्यक्ष ः २
४. राप्रपा ः प्रमुख–०, उपप्रमुख ः १
५. स्वतन्त्र ः प्रमुख–१, उपप्रमुख ः १
हालसम्मका विजयी ः जिल्लागत आधारमा
जिल्ला ः मनाङ
१. नेस्याङ गाउँपालिका– अध्यक्ष कान्छा घले– नेकपा (एमाले)– ६२७ मत, उपाध्यक्ष मिङ्खु गुरुङ–नेकपा (एमाले)– ६११ मत
२. चामे गाउँपालिका– अध्यक्ष लोकेन्द्रबहादुर घले– नेकपा (एमाले)– २१४ मत, उपाध्यक्ष मनिन्द्रजङ्ग गुरुङ, नेपाली काँग्रेस– १६९ मत
३. नार्फू गाउँपालिका– अध्यक्ष, मिङ्माछिरिङ लामा– नेपाली काँग्रेस, (निर्विरोध), उपाध्यक्ष, फुर्पाजोम्पा लामा– नेपाली काँग्रेस, (निर्विरोध)
मुस्ताङ
१. घरपझोङ गाउँपालिका, अध्यक्ष, आशबहादुर थकाली– नेकपा (एमाले)– ४५४ मत, उपाध्यक्ष, शर्मिला गुरुङ, नेकपा (एमाले)– ७०७ मत
२. लोमान्थाङ गाउँपालिका, अध्यक्ष सुवर्णकुमार विष्ट, नेपाली काँग्रेस, ६०३ मत, उपाध्यक्ष, पेमा डोल्मा विष्ट– नेपाली काँग्रेस–६२० मत
३. थासाङ गाउँपालिका, अध्यक्ष, बुद्धि शेरचन– नेपाली काँग्रेस– ७२८ मत, उपाध्यक्ष, बालकुमारी शेरचन– नेपाली काँग्रेस ७२४
४. दालोमे गाउँपालिका– अध्यक्ष राजु विष्ट, स्वतन्त्र, ७५५ मत, उपाध्यक्ष ढोका गुरुङ, नेकपा (एमाले) – ६११ मत
ललितपुर
१. महाङ्काल गाविस– अध्यक्ष रामचन्द्र दाहाल, नेकपा (एमाले), उपाध्यक्ष कमला तामाङ (नेकपा एमाले) – मत अप्राप्त
डोल्पा
१. काइके गाउँपालिका– अध्यक्ष अङ्गद राना, नेकपा (एमाले) ९२० मत, उपाध्यक्ष कुञ्जाङ बुढा, राप्रपा ९१५ मत
२. शे–फोक्सुण्डो गाउँपालिका– अध्यक्ष तासी तुण्डुक गुरुङ, नेकपा (एमाले) निर्विरोध, उपाध्यक्ष, दाबा सन्दुक गुरुङ स्वतन्त्र (निर्विरोध)
३. जगदुल्ला गाउँपालिका– अध्यक्ष नरसिंह रोकाया, नेकपा (माओवादी केन्द्र), ५५६ मत, उपाध्यक्ष जयारुपा बोहरा, नेकपा (एमाले), १०३ मत
३. मुड्केचुला गाउँपालिका– अध्यक्ष दत्तबहादुर शाही, नेकपा (माओवादी केन्द्र), ९३३ मत, उपाध्यक्ष
जुम्ला
१. गुठीचौर गाउँपालिका–अध्यक्ष, हरिबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र), एक हजार ५९६ मत, उपाध्यक्ष, जानुदेवी ऐडी, मत अप्राप्त
२. हिम गाउँपालिका, अध्यक्ष, रजबहादुर शाही– नेकपा (माओवादी केन्द्र)–एक हजार ४१७ मत, उपाध्यक्ष हिमाली रोकाय, नेकपा (माओवादी केन्द्र)– एक हजार ३२७ मत
बागलुङ
१. तमानखोला गाउँपालिका, अध्यक्ष–जोकलाल बस्नेत, नेपाली काँग्रेस), दुई हजार २१९, उपाध्यक्ष, मानसरी शेरचन, नेपाली काँग्रेस, दुई हजार ११५ मत
जाजरकोट
१. कुशेगाउँपालिका– अध्यक्ष, हरिचन्द्र बस्नेत, नेपाली काँग्रेस, दुई हजार ५०८ मत, उपाध्यक्ष, रामछायाँ शाही, नेपाली काँग्रेस, दुई हजार ३७८ मत
२. शिवालय गाउँपालिका– अध्यक्ष, नरेन्द्रकुमार शाही– नेकपा (एमाले) दुई हजार १७ मत, उपाध्यक्ष नेकपा (एमाले)– कुमारी थापा – दुई हजार ६३
नवलपरासी
१. बुङ्दीकाली गाउँपालिका– अध्यक्ष दुर्गाबहादुर राना, नेपाली काँग्रेस, तीन हजार १९१ मत, उपाध्यक्ष माया श्रेष्ठ, नेपाली काँग्रेस, तीन हजार १७३ मत
कास्की
१. मादी गाउँपालिका–अध्यक्ष वेदबहादुर गुरुङ, नेकपा (एमाले), चार हजार ६३७ मत, उपाध्यक्ष, विष्णुमाया पौडेल, चार हजार ५२३ मत ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’