
राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार स्थानीय तहको निर्वाचनका लागि काठमाडौ लैनचौरको कन्या मावि मतदान केन्द्रबाट मतदान गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ वैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत ३४ जिल्लाका २८१ मतदान केन्द्रमा आज भएको मतदानमा रसुवामा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको छ ।
मतदानको निर्वाचन आयोगमा प्राप्त भएको प्ररम्भिक विवरणअनुसार हिमालपारिको जिल्ला डोल्पामा ८१ प्रतिशत मत खसेको छ ।
त्यस्तै, भक्तपुर र गोरखामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम रामेछापमा ५४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिकाको बालकोट मतदान केन्द्रबाट मतदान गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
आयोगमा प्राप्त मत प्रतिशतको प्रारम्भिक विवरण यस प्रकार रहेको छ ।
सि.नं जिल्ला खसेको मत प्रतिशत
१ दोलखा ६२
२ रामेछाप ५४
३ सिन्धुली ७५
४ काभ्रेपलाञ्चोक ६०
५ सिन्धुपाल्चोक ७०
६ रसुवा ८२
७ नुवाकोट ७०
८ धादिङ ७५
९ चितवन ७०
१० मकवानपुर ७०
११ भक्तपुर ८०
१२ ललितपुर ७५
१३ काठमाडौँै ७५
१४ गोरखा ८०
१५ जाजरकोट ७३
१६ लमजुङ ७१
१७ तनहुँ ७०
१८ कास्की ७५
१९ मनाङ ५८
२० मुस्ताङ ७५
२१ पर्वत ६५
२२ स्याङ्जा ७०
२३ म्याग्दी ६०
२४ बागलुङ ६७
२५ नवलपरासी ७३
२६ सल्यान ७१
२७ डोल्पा ८१
२८ जुम्ला ७०
२९ मुगु ७०
३० हुम्ला ७५
३१ कालीकोट ६०
३२ दैलेख ७०
३३ सुर्खेत ७०
३४ रुकुम ७५
जम्मा
हालसम्म प्राप्त मत खसेको प्रतिशत ७१
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग