
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको पार्थिव शरीरमा पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलि गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचाररत् शाक्यको ७७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २३ वैशाख । नेपाली काँग्रेसका नेता मार्शल जुलुम शाक्यको आज साँझ अन्त्येष्टि गरिएको छ ।
उहाँको टेकु दोभानमा विधिविधानपूर्वक अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा आफन्त, पार्टीका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक तथा पार्टीका कार्यकर्ता, शुभेच्छुकलगायतको सहभागिता थियो ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलि कार्यक्रम सकिएपछि शवयात्रा टेकु पुरयाइएको थियो ।
मस्तिष्कघातबाट पीडित शाक्यको ७७ वर्षको उमेरमा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो । उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]