
स्वास्थ्य मन्त्री गगनकुमार थापाले पदबहाली गरेदेखि स्वास्थ्य क्षेत्रमा चालिएका विभिन्न सुधारात्मक कदमहरुको बारेमा जानकारी दिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३१ चैत । सरकारले जनतालाई स्वास्थ्यप्रति थप जिम्मेवार बनाउन आगामी वर्ष २०७४ लाई ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानका रुपमा मनाउने भएको छ ।
आज आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै सो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने बताउनुभयो । अभियानको सुरुआत प्रधानमन्त्रीले स्थानीय दशरथ रङ्गशालाबाट गर्ने कार्यक्रम छ ।
मन्त्री थापाले भन्नुभयो, ‘अहिले जीवनशैलीमा आधारित रोगहरूको उच्च प्रकोप, समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि हेरचाह र उपचारको खर्चको भारमा वृद्धि, अकाल मृत्यु र अपाङ्गताको वृद्धि भइरहेकाले जीवनशैलीमा सामान्य परिवर्तनबाट यो अवस्थालाई आफँैले रोक्न र घटाउन सकिन्छ । यसका लागि अभियानकै रुपमा सरकारसँगै जनतालाई पनि थप जिम्मेवार बनाउन यो अभियान ल्याइएको हो ।’
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]