लन्डन । यूके नेपाल बडी बिल्डिङ च्याम्पियन २०१४ बिसन गुरुङ नेपालमा भएको एउटा राष्ट्रिय प्रतियोगितामा फस्ट रनर अप उपाधि जित्न सफल भएका छन् ।
गत ७ र ८ अप्रिल २०१७ मा काठमाण्डौंमा भएको ‘मिस्टर हिमालय राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिप’ को ७५ क्याटेगोरीमा विसन दोश्रो उपाधि अर्थात फस्ट रनर अप बन्न सफल भएका हुन् ।
यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेस (यूकेएनएफबीएफ) अध्यक्ष किशोर गुरुङले विजेता खेलाडी विसनलाई बधाई दिंदै उक्त जित विसनका लागि मात्र नभइ संस्थाका लागि समेत ऐतिहासिक भएको बताए । उनले विसनलाई जिताउन महत्वपूर्ण सहयोग गरेकामा मिस्टर नेपाल सानु गुरुङलाई धन्यवाद समेत दिएका छन् ।
यूकेएनएफबीएफले गत मंगलबार नेपाल उड्नुअघि विसनलाई शुभकामना र विदाइ गर्न अल्डरसटमा एक कार्यक्रम राखेको थियो ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल