लण्डन । गोरखा भूतपूर्व सैनिकका सबै छोराछोरीलाई बेरोकटोक बेलायतको आवासीय भिसा दिन माग गर्दै दाबी गरिएको मुद्दामा विहीबार सुनुवाई हुँदैछ ।
बेलायतको रोयल कोर्ट अफ जस्टिसमा हुने सो मुद्दामा गोरखा भूतपूर्व सैनिकका छोराछोरीलाई १८ वर्ष वा ३० वर्षको मापदण्डका आधारमा नभई पारिवारिक जीन्दगीका आधारमा बेलायतको भिसा दिइनुपर्ने मागदावी गरिएको छ ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले मुद्दाको सुनुवाईका क्रममा उपस्थित हुन सबै गोरखाहरुलाई अनुरोध गरेको छ । गेसोका महासचिव दशरथ राईले एक सूचना जारी गर्दै ऐक्यवद्धताका लागि अदालतमा उपस्थित हुन आग्रह गरेका छन् ।
एक पूर्व गोरखा निवेदक रहेको सो मुद्दा गोरखाहरुको बारेमा लामो समयदेखि मुद्दामा लड्दै आएको हो एण्ड कोका ब्यारिष्टरहरुले बहस गर्दैछन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा