महाशिवरात्रि तथा सेना दिवसमा टुँडिखेलमा बढाइँ

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा सरिक हुनुहुँदै । साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की र सभामुख ओनसरी घर्तीलगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री