धुलिखेल, ६ फागुन । उद्योगमन्त्री नवीन्द्रराज जोशीले अबको ५० दिनभित्र एक लाख उद्यमी तयार पार्ने बताउनुभएको छ ।
आज काभ्रेपलाञ्चोकको धुलिखेलमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा ‘लघु उद्यम दर्ता विशेष अभियान’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जोशीले लघु उद्यमीलाई सरकारले प्रोत्साहन दिँदै उनीको सीप र उद्यम विकासमा सहयोग गरी १० वर्षभित्रमा कुनै पनि नेपाली नागरिक मजदुरी गर्न विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।
“उद्यम दर्ता गर्नेका लागि सरकारले केही न केही व्यवसाय गर्ने वातावरण तयार गर्छ,” उहाँले भन्नुभयो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय