
राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार सामूहिक तस्बिर खिचाउँदै नवनियुक्त निर्वाचन आयुक्तहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा तीन जनालाई निर्वाचन आयोगको आयुक्त पदमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिको उपस्थितिमा आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्तसमक्ष नवनियुक्त आयुक्तत्रय नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले निर्वाचन आयोगको आयुक्त पदको पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता