काठमाडौँ, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच स्थानीय निर्वाचन, संविधान संशोधनलगायत विषयमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
उहाँहरुबीच अन्य दलसँगको परामर्शमा निर्वाचनको मिति तय र संविधान संशोधनबारे कसरी सहमति जुटाउन सकिन्छ भन्नेबारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव र महान्यायाधिवक्तासमेत सहभागी छलफलमा नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्तिका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
सम्भवतः आइबार दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा ती विषयमा छलफल हुनेछ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल