लन्डन । बेलायतका नेपाली व्यवसायी बल रायमाझीले लन्डनस्थित सडबरी टाउनमा हिमालयन क्लब रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेका छन् । केही महिनाअघि सिभिल इन्जिनियर पब तथा ब्लु अर्किड रेष्टुरेन्ट विक्री गरेर विश्राम लिइरहेका रायमाझीले यही महिनादेखि हिमालयन क्लब चलाउन शुरु गरेका हुन् । क्लबको औपचारिक उद्घाटन केही दिनमा हुने उनले जानकारी दिए ।
नेपाली, इन्डियन तथा इन्डो चाइनिज खाना उपलव्ध हुने उक्त क्लवमा प्रत्येक सप्ताहन्त लाइभ म्यूजिक समेत हुनेछ । सञ्चालक रायमाझीले क्लबमा एकसय जनासम्मका लागि जुनसुकै पार्टी, सभा समारोह वा जमघट गर्न सकिने जनाउंदै लेट नाइट म्यूजिक चलाउन लाइसेन्स समेत भएको जानकारी दिए । उक्त क्लब वेम्ली, ह्यारो र ग्रीनफोर्ड नजिक भएकाले धेरैलाई पायक पर्ने रायमाझीको विश्वास छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय