
लन्डन । बेलायतमा क्रियाशिल नेपाली मोडल अनिता लिम्बुको नयां वर्ष आगमन रयाम्पबाट भएको छ । अनिताले अंग्रेजी नयां वर्ष इभ काठमान्डू विशाल बजारमा आयोजित फेशन शोमा मनाइन् । असहाय बालबालिकाको सहयोगार्थ आयोजित उक्त शोमा अनिताले शो स्टपरका रुपमा मोडलिङ गरेकी थिइन् । उनलाई साइभी फेशन बुटिकले ड्रेस उपलव्ध गराएको थियो ।
उक्त शोमा गायक धिरज राईको पनि विशेष प्रस्तुति थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]