बिहीबार, कार्तिक ११ २०७८ | Thu, October 28, 2021
नेपालको समय: १५:०३ | UK Time: 10:18

अनिताको नयां वर्ष आगमन रयाम्पबाट

वीनेपाली
२०७३ पुष २० गते ०:५०

15878760_1423689277655286_1506072042_n
लन्डन । बेलायतमा क्रियाशिल नेपाली मोडल अनिता लिम्बुको नयां वर्ष आगमन रयाम्पबाट भएको छ । अनिताले अंग्रेजी नयां वर्ष इभ काठमान्डू विशाल बजारमा आयोजित फेशन शोमा मनाइन् । असहाय बालबालिकाको सहयोगार्थ आयोजित उक्त शोमा अनिताले शो स्टपरका रुपमा मोडलिङ गरेकी थिइन् । उनलाई साइभी फेशन बुटिकले ड्रेस उपलव्ध गराएको थियो ।

उक्त शोमा गायक धिरज राईको पनि विशेष प्रस्तुति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक