लन्डन । बेलायती महारानी एजिलावेथ द्वितीयले आइतबार क्रिसमसका अवसरमा चर्चद्वारा दिइने सम्मान ग्रहण गर्न अत्यधिक चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएकोले उपस्थित हुन असमर्थ रहनुहुने बेलायती दरबार स्रोतले आइतबार विहान जनाए अनुसार नै सार्वजनिक समारोहमा अनुपस्थित रहनुभयो ।
यद्यपि दरबारका अन्य सदस्य भने कार्यक्रममा उपस्थित हुनुभयो ।
बेलायतको चर्चकी सर्वोच्च गभर्नरसमेत रहनु भएकी ९० वर्षीया महारानीले क्रिसमसकै अवसरमा हुने पारिवारिक समारोहमा भने सहभागी हुने दरबारबाट प्राप्त सूचनामा बताइएको छ ।
परम्परागत रुपमा बेलायती राजपरिवारले नरफल्कस्थित सान्ड्रिङ्घाम क्षेत्रमा क्रिसमसमा हजारौँ सर्वसाधारणसँग एकसाथ मनाउने प्रचलन छ ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ