
लहान, २५ मङ्सिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा लहानमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी हरिपुर– १ का १५ वर्षीया श्यामाकुमारी चौधरी रहेका छन् । ठक्करबाट मृतककी दिदी १६ वर्षीया बबिताकुमारी चौधरी गम्भीर घाइते भएकी छिन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त १८०२ नं को ट्याक्टरले दिदीबहिनी सवार साइकललाई लहान नगरपालिका– ११ पडरीयामा पछाडिबाट ठक्कर दिँदा घाइते भएकी श्यामाकुमारीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ भने बहिनी बबिताको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय