काठमाडौँ, १८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६, ७, ८ र ९ गते काडमाडौँमा हुने भएको छ ।
सो पार्टीको कार्यसम्पादन समितिको पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले महाधिवेशनको मिति, स्थान र व्यवस्थापन तथा पार्टीको स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यतालिका र निर्देशिका कार्यदलका संयोजक बुद्धिमान तामाङद्वारा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
त्यसैगरी, संविधान संशोधनसम्बन्धी प्रस्तावको संवेदनशीलता र गम्भीरतालाई दृष्टिगत गर्दै सम्बद्ध पक्षसँग गहन छलफल गर्नुपर्ने ठहर गर्दै बैठकले कानुनविद्, मधेस केन्द्रित राजनीतिक दल एवम् कार्यकर्तासँग परामर्श गर्ने निर्णय गरेको पनि सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने