
काठमाडौँ, १८ मङ्सिर । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राध्यापक डा जगदीश अग्रवाललाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ ।
उक्त संस्थानका डिन केपी सिंहले शुक्रबार पदबाट राजीनामा दिएपछि परिषद्ले डा अग्रवाललाई आज नियुक्त गरेको हो । आजैदेखि लागू हुने गरी उहाँको नियुक्ति भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
डा अग्रवालको नियुक्तिसँगै चिकित्सा शास्त्रका विसङ्गति अन्त्यको माग गर्दै विगत २० दिनदेखि अनशनरत डा गोविन्द केसीका मागमध्येको एउटा माग पूरा भएको छ ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]