लण्डन । हाङपाङ समाज युकेको साधारणसभा सम्पन्न भएको छ ।
गत शनिबार लण्डनको ब्लु अर्किड रेस्टुरेन्टमा सम्पन्न सो साधारणसभा समाजका अध्यक्ष विश्वराज फेयङ साँवाको अध्यक्षतामा भएको थियो ।
महासचिव टेकमान खपाङ्गीमगरले संचालन गरेको सो साधारणसभामा महासचिव र कोषाध्यक्ष दीपक याक्सोले पेश गरेको प्रतिवेदन पारित गरेको थियो । समाजका उपाध्यक्ष कवितबहादुर याक्सोले साधारणसभामा उपस्थित सबैलाई स्वागत गरेका थिए ।
साधारणसभामा विभिन्न समसामयिक प्रस्तावहरुमाथि छलफल गरी विभिन्न निर्णयहरु लिइएको महासचिव मगरले बताए । उनका अनुसार समाजको समर भेला तमुधिँ भवन मिचेटमा मे १३ मा र समाजको दोस्रो अधिवेसन नोभेम्बर ११, २०१७ मा लण्डनमा गर्ने निर्णय गरेको छ ।
साधारणसभामा नेपालबाट भर्खरै अाएका दिलबहादुर राना र फूलमाया राना तथा रुद्रकुमार खपाङगीलाई स्वागत गरिएको थियो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र