लण्डन । बेलायतस्थित नेपाली दूतावासमा डिसेम्बर १ का दिन भिसा राहदानी तथा कन्सुलरसम्बन्धी सेवा दिउँसो १ बजेपछि मात्र सुचारु हुने भएको छ ।
दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार सो दिन बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ द्वितीयसमक्ष अोहोदाको प्रमाणपत्र बुझाउने विशेष कार्यक्रम छ । सोका कारण बेलायतको सुरक्षा निकायबाट अनुरोध भएकाले बिहान ११३० देखि १३०० बजेसम्म ती सेवाहरु बन्द गर्नु परेको हो ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह