
काठमाडौँ, १४ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध पेस भएको महाअभियोगको प्रस्तावमा छलफल भयो ।
सो प्रस्तावलाई छिटो टुङ्गोमा पुरयाउन आग्रह गर्दै आज बोल्ने अधिकांश सांसद्ले महाअभियोगको समर्थनमा अभिव्यक्ति दिनुभएको थियो ।
छलफलमा भवानीप्रसाद ठाकुर, लालबाबु यादव, हर्कबोल राई, हरिप्रसाद उप्रेती, जमिन्द्रमान घले, श्यामप्रसाद ढकाल र कलसादेवी महराले भाग लिनुभएको थियो ।
सो प्रस्तावमाथिको छलफल आगामी बैठकमा पनि जारी रहनेछ । संसद्को अर्काे बैठक यही मङ्सिर १६ गते बिहीबार १ बजे बस्नेछ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता