
लन्डन । प्रवासी नेपाली मञ्च बेलायत (ओएनएफ यूके) नर्थ वेष्ट कमिटीको बैठक अध्यक्ष बसन्त नेपालको अध्यक्षतमा सम्पन्न भएको छ । बैठकले कमिटीको अधिवेशन तीन महिनाभित्र गर्ने निर्णय
गर्दै सदस्यता नवीकरण र नयां लिन आव्हान गरेको छ ।
त्यसैगरि, बैठकले आगामी डिसेम्बर २० तारिख मंगलबार यूरो ट्राभलर होटल लन्डनमा हुन लागेको मञ्चको १२ औं स्थापना दिवसलाई भव्य बनाउन न्यूनतम ५० जना सहभागी गराउने र आवश्यकता अनुसार सम्पूर्ण आर्थिक सहयोग जुटाउन कमिटी परिचालित हुने निर्णय गरेको छ ।
केन्द्रिय अध्यक्ष रामशरण सिम्खडा समेत सहभागी उक्त बैठकले स्थापना दिवसमा सहभागिताका लागि सबैमा आव्हान गरेको छ । बैठकमा कृष्ण तिवारी, उमेश मोक्तान, अर्जुन चापागाईं लगायत उपस्थित थिए ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड