शुक्रबार, मंसिर १९ २०७७ | Fri, December 04, 2020
नेपालको समय: ०१:३६ | UK Time: 19:51

लण्डनमा छठ

वीनेपाली
२०७३ कार्तिक २९ गते १६:५८

15050191_10154683413131197_482149004_n

लण्डन । लण्डनमा छठ पर्व मनाइएको छ ।
लण्डनको फेल्ठममा आयोजना गरिएको सो कार्यक्रममा नेपाली दुताबासबाट कर्णेल प्रदीपजंग केसी प्रमुख अतिथि रहेका थिए ।
एसोसिएसन अफ नेपलिज मधेसी इन युकेले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष भाग्यनारायण साह, उपाध्यक्ष ओमप्रकाश नायक र सचिव पुष्कर पटेलले शुभकामना व्यक्त गरेका थिए
एसोसिएसनले विगत ९ वर्षदेखि छठ कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा करिब ५० जना सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक