
ब्रसेल्स (बेल्जियम), १४ कात्तिक । लामो समयदेखि चर्चामा रहेको तर युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रको बेल्जियमको विमतीका कारण बिहीबार हुन नसकेको ईयू–क्यानाडा व्यापार सम्झौता आइतबार गरिएको छ ।
सम्झौतामा क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र ईयू प्रमुख डोनाल्ड टस्क तथा युरोपियन कमिसन प्रमुख जाँ क्लाउड जङ्कर र स्लोभाकियाली प्रधानमन्त्री रोवर्ट फिकोले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
बिहीबार हुने भनिएको उक्त सम्झौता बेल्जियमको फ्रान्सेली समुदाय बसोबास गर्ने वालोनिया क्षेत्रका नेता बेल्जियम प्रधानमन्त्रीले सम्झौताका लागि अन्तिम छलफलका लागि बोलाएको बैठक बृहद् विरोध जनाएपछि स्थगित भएको थियो ।
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई