
जेनेभा, ३१ असार । दक्षिण सुडानमा चार दिन लामो झडपमा कम्तिमा ३०० मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
राष्ट्रसङ्घका अनुसार यही जुलाई ८ गतेदेखि राष्ट्रपति साल्भा कीर उपराष्ट्रपति रेइक मचोरका सेनाबीच भएको चार दिन लामो ठूलो झडपमा परी सयौँ घाइते भएको समेत बताइएको छ ।
जुलाई ८–११ सम्म भएको झडपमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको सयौँ अन्य घाइते भएका र करिब ४२ हजार मानिस आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाका प्रवक्ता विलियम स्पिन्डलरले बताउनुभयो ।
संसारकै कान्छो देश दक्षिण सुडानबाट करिब आठ लाख ३५ हजार मानिस शरणार्थीका रुपमा विभिन्न छिमेकी राष्ट्रमा पलायन भएका छन् ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो