लन्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले २५६० औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश पठाएका छन् । मिति उल्लेख नगरि सम्प्रेषित सन्देशमा उनले बेलायत नेपाल सम्वन्धको २०० सय वर्ष मनाइरहंदा बुद्ध जयन्तीको शुभकामना पठाउन पाउंदा हर्षित भएको जनाएका छन् ।
विश्वभर रहेका बुद्धिष्टहरुका लागि यो विशेष अवसर भएपनि विशेषगरि बुद्धको जन्मभूमि नेपालका जनताका लागि यो अझ विशेष भएको उनको सन्देशमा उल्लेख छ । विभिन्न संस्कृति र आस्था भएको देशको प्रधानमन्त्रीका हैसियतले उनले सबैमा बुद्ध जयन्तीको शुभेच्छा दिएका छन् ।
लन्डनस्थित नेपाली दूतावासले बिहीबार दिउसो क्यामरुनको सन्देश उपलव्ध गराएको हो ।
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन