
दोहा (कतार)को आन्तरिक मामिला मन्त्रालय, मानवअधिकार विभागले गैर आवासीय नेपाली संघ कतारलाई सम्मान गरेको छ । तस्बिरः नवराज विक,कतार, रासस
दोहा(कतार), २३ चैत । कतारको आन्तरिक मामिला मन्त्रालय, मानवअधिकार विभागले गैरआवासीय नेपाली सङ्घ कतारलाई सम्मान गरेको छ ।
पुलिस कलेजका डाइरेक्टर जनरल ब्रिगेडर महम्मद अब्दुल्ला अलमुहन्नाले कतारको कानुनले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेटेको र पुलिस कलेज पनि मानवीय सेवाको एउटा अङ्ग रहेको विचार व्यक्त गर्नुभयो । उहाँले मानवअधिकार र प्रहरीबीचको सम्बन्ध परिपूरक रहेको तथा मानवअधिकारको उल्लङ्घन गरेर प्रहरीले कुनै काम गर्न नसक्ने समेत बताउनुभयो ।
एनआरएनएएनसिसीका अध्यक्ष विनेश तामाङले नेपाली समुदायका तर्फबाट एनआरएनए सम्मानित हुनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा हो भन्दै आगामी दिनमा कतार र नेपालबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन हौसला मिलेको बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा