लण्डन । पासा पुच गुठी युकेले नेपाल सम्वतका शुरुवातकर्ता शंखधर साख्वका बारेमा ‘शंखधरया बाखा’ चलचित्र बनाउने भएको छ ।
यसबारेमा छलफल गर्न गुठीको बैठक प्लमस्टिडको गोरखा क्लवमा गत शनिबार बसेको थियो । पुचका उपाध्यक्ष तथा सो परियोजनाका प्रमुख ओजेशसिंह डंगोलको अध्यक्षतामा बसेको सो बैठकमा गुठीका सल्लाहकारहरुको उपस्थिति रहेको गुठीले जनाएको छ ।
सो चलचित्रको लेखन तथा निर्देशन गुठीका उपाध्यक्ष संयुक्ता श्रेष्ठले गरेका छन् । श्रेष्ठको यन्त्रतकलाको ब्यानरमा बन्ने सो चलचित्रलाई गुठीमार्फत सर्वत्र उपलब्ध गराइने बताइएको छ ।
सो चलचित्र आगामी नेपाल सम्वत सम्ममा तयार भइसक्ने बताइएको छ । सो चलचित्रलाई लण्डनस्थित नेपाली दुताबासमा प्रिमियर सो गर्ने योजना बनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा