लन्डन । गैर आवासीय नेपाली संघले केन्द्रीय प्रवक्ता रन्जु वाग्ले थापाको अध्यक्षतामा मिडिया कार्यदल गठन गरेको छ । सो कार्यदलको सह अध्यक्षमा बेलायतबाट एनआरएनए यूके आइसीसी सदस्य तथा बीबीसीकी पूर्व प्रस्तोता संगीता मरहट्टालाई नियुक्त गरिएको छ ।
कार्यदलका अन्य मनोनितहरुमा अमेरिका संयोजक कृष्ण केसी, मध्यपूर्व संयोजक रवि रोशी, एसिया प्यासिफिक संयोजक इन्द्र गुरुंग र ओशियाना संयोजकमा सुजित सिग्देल छन् ।
सदस्यहरुमा नारायण गाउंले (बेलायत), नवराज पोखरेल (युरोप), सन्ध्या शाह (ओशियाना), नवराज बिक (मध्यपूर्व), प्रतिज्ञा अधिकारी (ओसियाना), बुद्धि सागर (ओसियाना), सानु घिमिरे (ओसियाना), शिवराज पौडेल (अमेरिका), बसन्त रानाभाट (युरोप), कोपिला गौतम (एसिया प्यासिफिक), पूर्ण बहादुर श्रेष्ठ (मध्यपूर्व) र शरद गौतम (एसिया प्यासिफिक) रहेका छन् ।
आगामी सन् २०१७ अक्टोबर सम्मको म्याद रहेको सो कार्यदलले एनआरएनएमा मिडिया र पब्लिकेसन सम्बन्धि विविध कार्यहरु गर्ने जनाइएको छ ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई