काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कालीकोटमा आज भएको काष्ठमण्डप एयरको विमान दुर्घटनामा परी चालक र सहचालकको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीका तर्फबाट उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले आज विज्ञप्ति प्रकाशन गरी मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शोकको यस घडीमा मृतकका आफन्तजन र परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्रीले दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्न र शीघ्र स्वास्थ्योपचारको व्यवस्था मिलाउन सम्बन्धिन निकायलाई निर्देशन दिँदै उनीहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा