डा शसांक कोइरालाद्धारा हार्दिक श्रद्धाजली अर्पण

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला मंगलबार राति १२ः५० निधन भएको छ । महाराजगन्ज निवास पुगेर डा शसांक कोइरालाले स्व कोइरालाप्रति पुष्पगुच्छा चढाइ हार्दिक श्रद्धाजली अर्पण गरेका छन् । तस्बिरः रोशन सापकोटा,रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री