
काठमाडौँ, २२ माघ । भारतमा आजदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
भारतको सेलुङमा आज नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशको महिला फुटबल टोलीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
नेपालको जितमा दीपा अधिकारी, अनु लामा तथा निरु थापाले समान एक÷एक गोल गरे । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन