सानफ्रान्सिस्को । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा ग्लोवल फिल्म फेस्टिभलका लिडर प्रकाश थापालाई अमेरिकाको सानफ्रान्सिस्कोमा कम्युनिटी सर्भिस् अवार्ड २०१६ बाट सम्मान गरिएको छ । अमेरिकन इन्डियन पत्रिका सांझी सोच तथा ग्लोवल पञ्जाव टिभी च्यानलको तेस्रो वार्षिकोत्वसको उपलक्ष्यमा कम्युनिटीमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको हो ।
सम्मानित हुनेमा थापा र इलेक्टेड स्टेट एसेम्ब्ली मेम्बर क्यालिफोर्नियाका डा. हर्मेश कुमार छन् । उक्त पत्रिकाका सम्पादक बुटा बासीले नेपाली समुदायका लागि मात्रै नभई अन्य मुलुकका बिभिन्न समुदायका लागि पनि तन, मन र वचनले समाजिक सेवा गरेको भन्दै थापाको खुलेर प्रशंसा गरे ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ