लन्डन । यतिखेर बेलायतका विभिन्न शहरमा डुलिरहेका दुई गायिका इन्दिरा जोशी र सुनिता दुलालले नेपाल फर्कनै लाग्दा साउथ इष्टमा एउटा अतिरिक्त शो पाएका छन् । उक्त क्षेत्रमा नेपाली उल्लेख्य भएपनि दुई लोकप्रिय गायिकाको कार्यक्रम थिएन । माग अत्यधिक भएसंगै प्रकाश कंडेल र जीवन अधिकारीले कन्सर्ट गर्न आंटेपछि गायिकालाई ओभर टाइम मिलेको हो ।
इन्दिरा, सुनितासहित नृत्य निर्देशक गोविन्द राईको सहभागितामा आगामी १ फेब्रुअरीमा सनराइज
सांगीतिक सांझ हुने भएको छ ।
ति कलाकार झिकाएको ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले उक्त शोलाई एक हजार पाउण्डमा बेचेको हो ।
कंडेलले ऊलवीचस्थित लोटस क्लवमा सांझ ६ देखि कार्यक्रम हुने जानकारी दिए । उनले कार्यक्रममा आइदिन सबैमा आग्रह समेत गरेका छन् ।
गायिकाहरु ७ फेब्रुअरीमा बेलायत टुर सके लगत्तै नेपाल फर्कंदैछन् ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव