लन्डन । विज्ञान प्रसाईंले नेतृत्व गरेको नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन आगामी फेब्रुअरी २१ मा हुने भएको छ । समितिका संयोजक विज्ञान प्रसाईंको अध्यक्षतामा आइतबार २४ जनवरीमा ह्यारो, लन्डनमा सम्पन्न कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन बमोजिम पार्टीको आसन्न १३ औं महाधिवेशन अगावै नेपाली जनसम्पर्क समिति बेलायतले सिफारिस गरि पठाएका र केन्द्रले स्वीकृत गरेका क्रियाशिल सदस्यहरुको उपस्थितिमा फेब्रुअरी २१ तारिखका दिन अधिवेशन गर्ने निर्णय भएको अधिवेशन तयारी समितिका संयोजक शान्तबिनोद लामिछानेले जानकारी दिए । बैठकले सोही अनुरुप काम कारवाही अगाडि बढाउन सम्पूर्ण उपसमितिहरुलाई निर्देशन दिएको छ ।
बैठकले पार्टीले तोकेको केन्द्रिय प्रतिनिधि तथा परिवेक्षकका लागि आवश्यक सम्पूर्ण कागजात केन्द्रलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा