लण्डन । साउथ लण्डन नेपलिज गोरखा एसोसिएसनले अंग्रेजी नयाँ वर्ष, ल्होसार, माघेसंक्रान्ति र क्रिसमसको अवसरमा संयुक्त कार्यक्रम आयोजना गरेको छ ।
मोर्डनस्थिन सेन्ट लरेन्स हलमा शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले क्रिसमस, ल्होसार र माघेसंक्रान्तिको महत्वका बारेमा जानकारी गराएका थिए ।
एसोसिएसनका अध्यक्ष नुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा रोजर विलियम्सले क्रिसमसका बारेमा, क्याप्टेन देवबहादुर गुरुङले ल्होसारका बारेमा र खुमबहादुर कन्वारले माघेसंक्रान्तिका बारेमा बोलेका थिए ।
कार्यक्रममा सहभागीहरु आ–आफ्नो मौलिक भेषभूषामा उपस्थित भएका थिए । उनीहरुमध्ये पुरुषतर्फ र महिलातर्फ उत्कृष्ट पहिरन लगाउनेहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
युवापुस्तालाई मौलिक पहिरन लगाउन प्रेरित गर्न सो प्रतिस्पर्धा राखिएको आयोजकले बताए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन