
लन्डन । साउथइष्ट लन्डनको ऊलवीचमा अब हरेक शुक्रबार बारमान्डू क्लव सञ्चालन हुने भएको छ । हिजो ८ जनवरी शुक्रबार एक भव्य
समारोहपछि बारमान्डू सञ्चालन भएको हो ।
उक्त क्लव शुक्रबार सांझ ६ देखि शनिबार बिहान २ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
विशेषगरि तन्नेरी युवा युवती लगायत पार्टीमा रमाउन चाहने नेपाली र अन्य विदेशीहरुलाई लक्षित गरि क्लव सञ्चालन गरिएको सञ्चालकले जनाएका छन् ।
बारमान्डू युवा व्यवसायी गणेशजंग थापा र बीरेन्द्र नेपालले सञ्चालन गरेका हुन् । बारमान्डूमा विवाह पार्टी, बर्थ डे पार्टी लगायत अन्य विभिन्न प्रकारका कार्यक्रमका लागि हल मात्र पनि बुक गर्न सकिने सञ्चालकले जनाए ।
क्लव साउथ इष्ट लन्डनको ऊलवीच ट्रेन स्टेशन अगाडि अवस्थित भवनमा रहेकाले पार्टी जानेहरुका लागि यातायात सुविधा छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह